समाचार
चामे गाउँपालिकाको लोकप्रिय आवासिय (नमुना) मा.वि. मा पहिलो स्कुल बस खरीद गरी संचालनमा ल्याईएको छ ।
हिमाल पारिको जिल्ला मनाङको चामे गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्वि गर्न विधार्थिको सहजताको लागि पालिकाको गौरवको आयोजनाको रुपमा रहेको लोकप्रिय आवासिय (नमुना) मा.वि. को लागि आ.व. ०७६।०७७ को स्विकृत कार्यक्रम अनुसार जिल्लामै पहिलो स्कुल बस खरीद गरी संचालनमा ल्याईएको छ ।