समाचार
मनाङ जिल्ला सङघीय प्रतिनिधी सभा सांसद माननीय श्री कर्म घलेज्यूबाट चामे गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा मनाङ जिल्ला सङघीय प्रतिनिधी सभा सांसद माननीय श्री कर्म घलेज्यूबाट यस चामे गाउँपालिकालाई ४ कार्टुन (३९२ Bottle) Hand Sanitizer गाउँपालिका अन्तर्गत सम्पुण घर धुरीहरुलाई २/२ Bottle को दरले उपलब्ध गराउनु भएकोमा माननीय ज्यू प्रति यस चामे गाउँपालिका र हाम्रो व्यक्तिगत तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु ।
मुनिन्द्र जंग गुरुङ. .. ...लोकेन्द्र बहादुर घले
.....उपाध्यक्ष. ... ...... ...... .अध्यक्ष
चामे गाउँपालिका. .. .चामे गाउँपालिका