FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को रोकथाम र नियन्त्रण गर्न स्थानीय तहबाट मास्क, सेनिटाईजर, सावुन वितरण भईरहेको र नेपाल सरकारबाट भएको लकडाउन (बन्दाबन्दी) को कारण विपन्न नागरिकलाई पर्न गएको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै विपन्न मजदुरहरुलाई राहत सामग्री वितरण भईरहेको साथै क्वारेन्टाईन निर्माण संचालन र व्यवस्थापन, अत्यावश्यक औषधी तथा उपकरण खरीद गर्ने उद्देश्यले चामे गाउँपालिकाबाट संचालनमा गरेको चामे गाउँपालिका ग ७.२ प्रकोप व्यवस्थापन कोष खाता (१२८०३०००००७००२०००००१) मा निम्म कर्मचारीको रकम जम्मा गरेको विवरण यस प्रकार रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को रोकथाम र नियन्त्रण गर्न स्थानीय तहबाट मास्क, सेनिटाईजर, सावुन वितरण भईरहेको र नेपाल सरकारबाट भएको लकडाउन (बन्दाबन्दी) को कारण विपन्न नागरिकलाई पर्न गएको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै विपन्न मजदुरहरुलाई राहत सामग्री वितरण भईरहेको साथै क्वारेन्टाईन निर्माण संचालन र व्यवस्थापन, अत्यावश्यक औषधी तथा उपकरण खरीद गर्ने उद्देश्यले चामे गाउँपालिकाबाट संचालनमा रहेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न हार्दिक आह्वान गरिन्छ । जिन्सी सामानहरु, स्वास्थ्य संग सम्बन्धित सामग्री र उपकरणहरु, राहत सामग्रीहरु तलका मोवाईल नं मा सम्पर्क गरी उपलव्ध गराउन सकिनेछ ।

बैकं:- नेपाल बैंक लिमिटेड, चामे शाखा, मनाङ
खाताको नाम:- चामे गाउँपालिका ग ७=२ प्रकोप व्यवस्थापन कोष खाता
खाता नं.:- १२८०३०००००७००२०००००१

थप जानकारीको लागि
९८५६०४९२७७ (अध्यक्ष), ९८५६०४९२७६ (उपाध्यक्ष), ९८५६०४९२७० (प्रमुख प्रशासकीय अधिकृत)

लकडाउनको पूर्णरुपमा पालना गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।

Pages