FAQs Complain Problems

समाचार

चामे गाउँपालिका ग ७.२ प्रकोप व्यवस्थापन कोष खाता (१२८०३०००००७००२०००००१) मा निम्म कर्मचारीको रकम जम्मा गरेको विवरण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को रोकथाम र नियन्त्रण गर्न स्थानीय तहबाट मास्क, सेनिटाईजर, सावुन वितरण भईरहेको र नेपाल सरकारबाट भएको लकडाउन (बन्दाबन्दी) को कारण विपन्न नागरिकलाई पर्न गएको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै विपन्न मजदुरहरुलाई राहत सामग्री वितरण भईरहेको साथै क्वारेन्टाईन निर्माण संचालन र व्यवस्थापन, अत्यावश्यक औषधी तथा उपकरण खरीद गर्ने उद्देश्यले चामे गाउँपालिकाबाट संचालनमा गरेको चामे गाउँपालिका ग ७.२ प्रकोप व्यवस्थापन कोष खाता (१२८०३०००००७००२०००००१) मा निम्म कर्मचारीको रकम जम्मा गरेको विवरण यस प्रकार रहेको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि