FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम सिंहदरवार, काठमाण्डौंको मितिः२०७९।०३।२५ अनुसार रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना बमोजिम यस कार्यालयबाट मितिः२०७९।०३।३१ गते रोजगार सहायकको सूचना प्रकाशन भएकोले उक्त पदको अन्तिम दरखास्त मितिः२०७९।०४।१३ गते रहेको जानकारीको लागि अनुरोध गर्दछौ ।

Pages